• आइतबार, असोज ११ २०८३

मेस्सीले अर्जेन्टिनाका लागि १४७औँ खेल खेल्दै बराबरी गरे सर्वाधिक खेल खेल्ने मासेरानाको कीर्तिमान


मंगलबार, असार ८ २०७८
615
Shares

काठमाडौं । लिओनल मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने ज्याभिएर मासेरानाको कीर्तिमान बराबरी गरेका छन् ।

कोपा अमेरिका अन्तर्गत पाराग्वेविरुद्ध खेल खेल्दै मेस्सीले अर्जेन्टिनाका लागि १४७औँ खेलेर किर्तिमान बराबरी गरेका हुन ।

यसअघि मासेरानाले सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका थिए ।कोपा अमेरिकामै मेस्सीले मासेरानाको कीर्तिमान तोड्ने लगभग निश्चित छ ।

मेस्सीले सन् २००५ मा हंगेरीविरुद्ध डेब्यु गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार