• बिहिबार, साउन १४ २०८३

गोरखामा आज थप २१ जनामा कोरोना पुष्टि


आइतबार, असार ६ २०७८
585
Shares


गोरखा । गोरखामा आज (आइतबार) थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार आज एक सय १० जनाको एन्टिजेन विधिबाट गरिएको परिक्षणमा थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुने मध्ये गोरखा नगरपालिकाका ५ जना, धार्चे गाँउपालिकाका ६ जना, आजिरकोटका ४ जना तथा आरुघाट र सिरानचोक गाँउपालिकाका ३३ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हाल जिल्लामा ४ सय ९५ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार