• आइतबार, असोज ११ २०८३

युरो कपमा आज दुई खेल हुने


आइतबार, असार ६ २०७८
890
Shares

epa08300469 (FILE) - The Henri Delaunay trophy on display during the draw of the UEFA EURO 2020 playoff matches at the UEFA headquarters in Nyon, Switzerland, 22 November 2019 (re-issued on 17 March 2020). The UEFA EURO 2020 has been postponed to 2021 amid the coronavirus COVID-19 pandemic, the Norwegian Football Association (NFF) announced on 17 March 2020. EPA-EFE/SALVATORE DI NOLFI

काठमाण्डौ । युरो कप फुटबलमा आज समूह (ए) का दुई वटा खेल हुँदैछन् ।

आजराति पौने १० बजे हुने खेलमा इटली र वेल्स खेल्दैछन भने सोही समयमा १० स्विजरल्यान्ड र टर्की विचको खेल पनि हुनेछ।

अंक तालिकामा स्विजरल्यान्ड १ अङ्कसहित तेस्रो स्थानमा छ भने टर्की अङ्कविहीन हुँदै पुछारमा रहेको छ । इटली भने यसअघिनै स्विजरल्यान्ड र टर्कीलाई हराएर अन्तिम १६ मा पुगिसकेको छ ।

वेल्सले आजको खेल जितेमा या बराबरीमा रोकिएमा पनि नकआउट चरणमा प्रदेश गर्नेछ । तर आज वेल्स इटलीसँग हारेमा र स्विजरल्यान्डले टर्कीलाई ठूलो अन्तरले हराएमा स्विजरल्यान्ड नै अन्तिम १६ मा पुग्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार