• बिहिबार, साउन १४ २०८३

ताप्लेका ६ सय १९ परिवारलाई स्वास्थ्य सामाग्री सहयाेग


आइतबार, असार ६ २०७८
1K
Shares

गाेरखा । गोरखा नगरपालिका वडा नम्बर १ स्थित ताप्लेका ६ सय १९ परिवारलाई स्वास्थ्य सामाग्री सहयाेग गरिएकाे छ ।

वडा नम्बर १ ताप्ले घर भई देशविदेशमा रहेका र अन्य दाताकाे समेत सहयाेगमा संकलन गरिएकाे स्वास्थ्य सामाग्री शनिबार ६ सय १९ घरधुरीमा पुर्याइएकाे हाे । जसमा ३४ हजार थान मास्क, ४ थान अक्सिमिटर रहेकाे साे अभियानमा संलग्न सुदिप पनेरुले जानकारी दिए ।

वडा अध्यक्ष हिक्मत बहादुर कुँवर, ताप्ले स्वास्थ्य चौकी प्रमुख, पार्टीका प्रतिनिधि सहितको उपस्थितीमा साे सामग्री बितरण गरिएको अमित भट्टकाे भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार