• आइतबार, असोज ११ २०८३

सुनको मूल्य एकैदिन तोलामा ११ सयले घट्यो


बिहिबार, असार ३ २०७८
1.2K
Shares


काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य ११ सयले घटेर तोलाको ९२ हजार पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ९३ हजार एक सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलाको १३ सय ४० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार