• आइतबार, असोज ११ २०८३

घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


बुधबार, असार २ २०७८
505
Shares

काठमाडौं । बुधबार सुनको मूल्य एक सयले घटेर तोलाको ९३ हजार एक सयमा कायम छ। अघिल्लो दिन सुन ९३ हजार दुई सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य ५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार