• आइतबार, असोज ११ २०८३

गण्डकी प्रदेशले ल्यायाे ३० अर्बकाे बजेट


मंगलबार, असार १ २०७८
565
Shares

पाेखरा । गण्डकी प्रदेश सरकारले आगामी आवका लागि ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार सदनमा बजेट प्रस्तुत गर्दै चालुतर्फ १३ अर्ब ६ करोड अर्थात् ४३ दशमलव ५ प्रतिशत विनियोजन गरेको जानकारी गराए ।

पुँजीगततर्फ १६ अर्ब ७३ करोड छुट्याइएको छ । यो कुल बजेटको ५५ दशमलव ७ प्रतिशत हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार