• आइतबार, असोज ११ २०८३

खोलाले बगाएर गोरखामा बर्दियाका एक पुरुष बेपत्ता


मंगलबार, असार १ २०७८
500
Shares

गोरखा । खाेलाले बगाउदा गोरखामा एक पुरुष बेपत्ता भएका छन् । गोरखाको आरुघाट गाउँपालिका २ काे ढाेडेनी स्थित ठोट्नेरी खोलाले बगाएर आज मंगलबार बिहान १ जना बेपत्ता भएका हुन ।

साथीहरु संगै ठाडो खोला तर्ने क्रममा बर्दिया घर भएका ३८ बर्षका गोबिन्द चौधरी बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालका अनुसार खाेलाले बगाएर बेपत्ता रहेका चाैधरीकाे खोजीमा प्रहरी परिचान गरिएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार