• आइतबार, असोज ११ २०८३

कोपा अमेरिका : मेस्सीको अर्जेन्टिनाले सान्सेजको चिलीसँग भिड्दै


सोमबार, जेष्ठ ३१ २०७८
640
Shares

काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगिता सुरुवात भएको दोस्रो दिन अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा हुँदैछ।

अर्जेन्टिना र चिली दुवै कोपा अमेरिका दाबेदार टोली हुन्। अर्जेन्टिनाले १४ पटक यस उपाधि हात पारेको छ भने चिलीले सन् २०१५ र २०१६ मा लगातार यस उपाधि हात पारेको थियो।

खेल नेपाली समयअनुसार मंगलबार बिहान २ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार