• आइतबार, असोज ११ २०८३

देशभरि फैलियो मनसुन, यो साता निकै ठूलो वर्षा हुने सम्भावना


सोमबार, जेष्ठ ३१ २०७८
515
Shares

आज (आइतबार) बाट मनसुन देशभरि फैलिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको चौथो विशेष मौसम बुलेटिनअनुसार जेठ २८ गते पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन आजबाट देशैभर फैलिएको हो।

यस साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार