• आइतबार, असोज ११ २०८३

सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो


सोमबार, जेष्ठ ३१ २०७८
1.2K
Shares

काठमाण्डौ । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलाको ९३ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ घटेर तोलाको १३ सय ६५ रुपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार