• आइतबार, असोज ११ २०८३

युरो कपमा इङ्ल्यान्डले क्रोएशियालाई १–० ले हरायो


सोमबार, जेष्ठ ३१ २०७८
675
Shares

काठमाण्डौ – युरो कप फुटबलमा इङ्ल्यान्डले क्रोएशियालाई हराएको छ ।

लन्डनको वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले क्रोएशियालाई एक–शून्यले हराएको हो ।

खेलको ५७ औँ मिनेटमा इङ्ल्यान्डका रहीम स्टर्लिङले गोल गरेका थिए । त्यही गोल इङ्ल्यान्डका लागि निर्णायक बन्न पुग्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार