• बिहिबार, साउन १४ २०८३

बुंकाेट स्वास्थ्य चाैकीलाई स्वास्थ्य सामाग्री सहयाेग


आइतबार, जेष्ठ ३० २०७८
1.5K
Shares

गाेरखा । बुङ्कोट स्वास्थ्य चौकीमा स्वास्थ्य समाग्री सहयाेग प्राप्त भएकाे छ ।

शहिद लखन गाउँपालिका वडा न ७ को अनुरोध तथा शैली चित्रकारको समन्वयमा “वाईन टु वाटर नेपाल” काठमाडौको सहयोगमा स्वास्थ्य सामाग्री सहयाेग गरिएको हाे ।

जसमा स्वास्थ्य चौकीको लागी आर ओ ईलेक्टि फिल्टर-१ थान (प्रति घण्टा ५०० लिटर पानी सुदिकरण गर्ने), ५०० लिटरको हिलट्याङ-१ थान, स्टेचर-५ थान, पिपिई-५० थान (पुन प्रयोग गर्न मिल्ने) सर्जिकल ग्वलोप्स- ५०० जोडी संस्थाको वास संयोजक यज्ञराज जोसी लगायत अन्य महानुभावको उपस्थितिमा बुङकोट स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार