• आइतबार, असोज ११ २०८३

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो


आइतबार, जेष्ठ ३० २०७८
550
Shares

काठमाण्डौ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने यथावत छ । अस्ति जस्तै आज चाँदीको भाउ तोलामा १३ सय ७० रुपैयाँ रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार