• आइतबार, असोज ११ २०८३

कोपा अमेरिकाको लागि अर्जेन्टिनाको टिम घोषणा


शुक्रबार, जेष्ठ २८ २०७८
610
Shares

काठमाडौं । यहि जुन १३ देखि ब्राजिलमा सुरु हुने ४७औं संस्करणको कोपा अमेरिका फुटबलका लागि अर्जेन्टिनाको टोली घोषणा भएको छ ।

प्रशिक्षक लिओनल स्कोलानीले बिहीबार २८ सदस्यीय टोली घोषणा गरेका हुन । दक्षिण अमेरिकी महादेशको ठूलो प्रतियोगिता कोपा मा यस पटक १० टिम सहभागी हुँदैछन् ।

यस्तो छ अर्जेन्टिनाको टिम :

गोलकिपर : फ्रान्को अर्मानी, एमिलियानो मार्टिनेज, अगस्टिन मार्चेसन, जुवान मुस्सो

डिफेण्डर : गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, लुकास मार्टिनेस क्वार्टा, जर्मन पेजेल्ला, लिसान्ड्रो मार्टिनेज, निकोलस ट्याग्लिफिको, मार्कोस अकुना

मिडफिल्डर : रोड्रिगो डे पउल, लिएन्ड्रो परेडेस, जिओभानी लो सेल्सो, एजेक्वेल पालासिओस, गुइडो रोड्रिगेज, निकोलस डोमिन्गुएज, अलेजान्द्रो गोमेज, निकोलस गोन्जालेज, एन्जल डि मारिया

फरवार्ड : लिओनल मेस्सी, लाउटारो मार्टिनेज , सर्जियो अगुएरो, एन्जल कोरेअ, जाक्विन कोरेअ, लुकास अलारियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार