• आइतबार, असोज ११ २०८३

बालुवाटारबाट प्रदर्शनमा उत्रिएका नागरिक अगुवा पक्राउ


शुक्रबार, जेष्ठ २८ २०७८
990
Shares

काठमाडौं । बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध प्रदर्शनका लागि उत्रिएका नागरिक अगुवा खगेन्द्र संग्रौला, नारायण वाग्ले लगायतलाई प्रहरीले हस्तक्षेप गरेको हो ।

उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेरे प्रदर्शन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार