• आइतबार, असोज ११ २०८३

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य


शुक्रबार, जेष्ठ २८ २०७८
600
Shares


काठमाडौं । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।

बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

आजका लागि तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ तोकिएको छ ।बिहीबार तेजावी सुन तोलमा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी वयवसायी महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला एक हजार तीन सय ५५ रुपैयाँका कारोबार भएको चाँदीको आजको मूल्य एक हजार तीन सय ७० रुपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार