• आइतबार, असोज ११ २०८३

पोखराबाट गुण्डा नाइके गणेश लामा प्रहरी नियन्त्रणमा


बिहिबार, जेष्ठ २७ २०७८
855
Shares

पोखरा । सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा आएका गुण्डा नाइके गणेश लामालाई सोधपुछका लागि भन्दै पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थिथत रहे ।

मनाङ्गेको मतले विपक्षीको सरकार बन्‍ने पक्काजस्तै भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार