• आइतबार, असोज ११ २०८३

सामान्य वर्षामै सिंहदरबार नजिकको सडक जलमग्न


बिहिबार, जेष्ठ २७ २०७८
1.5K
Shares

काठमाडौं । सामान्य वर्षामै सिंहदरबार नजिकको सडक जलमग्न भएको छ ।

बिहीबार दिउँसो केहीबेर वर्षा हुँदा काठमाडौंको सिंहदरबारसँगै जोडिएको सडक धेरैतिरको भल एकत्रित भइ नाला पुरिएकाले जलमग्न भएको हो ।

पानी परेका कारण सिंहदरबारको पर्खालसँगै जोडिएको पुतलीसडक सडक पुरै जलमग्न भएको छ । सडक जलमग्न हुँदा पैदलयात्री र गाडी चालकहरु समस्यामा परेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार