• आइतबार, असोज ११ २०८३

सुनको भाउ घट्यो, तोलामा कति ?


बिहिबार, जेष्ठ २७ २०७८
580
Shares

काठमाण्डौ । आज सुन तोलाको तीन सय रुपैयाँ घटेको छ ।

सुनको भाउ आज ९३ हजार नौ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदी तोलाको पाँच रुपैयाँ बढेको छ । हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३ सय ५५ रुपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार