• शनिबार, साउन ९ २०८३

लुदी दामगाडे वनमा पुनः कट्टेल


आइतबार, माघ १२ २०७६
2.4K
Shares

गोरखा नगरपालिका–८ को लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समुहको १२ औं अधिवेशनले पुनः रामजीप्रसाद कट्टेललाई अध्यक्षमा सर्वसमत चयन गरेको छ ।

शनिबार भएको समुहको २६ औं साधारण सभा तथा १२ औं अधिवेशनले कट्टेललाई आगामी ३ बर्षका लागि अध्यक्षमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा शरदबाबु कट्टेल र पशुपती खत्री, सचिवमा निर्मला कुवँर, सहसचिवमा हरीभक्त कट्टेल र कोषाध्यक्षमा भगीरथ केसी चयन भएका छन् ।

समुहका अध्यक्ष कट्टेलको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार