• आइतबार, असोज ११ २०८३

पोर्चुगलले इजरायललाई चार गोलले हरायो


बिहिबार, जेष्ठ २७ २०७८
660
Shares

काठमाण्डौ । मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले इजरायललाई चार गोलको अन्तरले हराएको छ ।

गएराति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोलले हराएको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले २ गोल तथा क्रिस्टियानो रोनाल्डो र क्यान्सेलोले १ १ गोल गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार