• सोमबार, असोज १२ २०८३

बङ्गलादेशबाट ३२ हजार ५ सय मेट्रिक टन मल नेपाल आइपुग्यो


बुधबार, जेष्ठ २६ २०७८
1.7K
Shares

काठमाण्डौ । बङ्गलादेशबाट खरिद गरिएको ३२ हजार पाँच सय मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ ।

जीटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई दिने भनेको ५० हजार मेट्रिक टन युरिया मल मध्य ३२ हजार ५ सय मेट्रिक टन मल उपलब्ध गराएको हो।

बाँकी रहेको १७ हजार पाँच सय मेट्रिक टन युरिया मल आउने क्रममा रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार