काठमाडौं । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले शतप्रतिशत जित हात पारेको छ ।
छनोटको अन्तिम खेलमा पाराग्वेलाइ २-० ले पराजित गरी लगातार छैटौं जित निकालेको हो ।
ब्राजिल १८ अंक जोड्दै शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा अर्जेन्टिना रहेको छ ।