• सोमबार, असोज १२ २०८३

नेपालमा पहिलो पटक ट्रक भित्र्याउने सिंह संक्रमण्ममुक्त


मंगलबार, जेष्ठ २५ २०७८
870
Shares

काठमाडौं । नेपालमा पहिलो पटक ट्रक भित्र्याउने प्रितम सिंह कोरोना संक्रमण्ममुक्त भएका छन ।

सिंह कोरोना संक्रमित भई थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थिए। २२ दिन लामो उपचारपछि उनी संक्रमणमक्त भएका हुन ।

सन् १९५७ मा प्रितम सिंह जम्मूबाट आफ्ना पितासँगै ट्रकमार्फत काठमाडौं प्रवेश गरेका थिए। उनले नेपालमा पहिलोपटक ३ वटा ट्रक भित्र्याई ट्रान्सपोर्टको जग बसालेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार