• सोमबार, असोज १२ २०८३

बढ्यो सुन मूल्य, तोलामा कति ?


मंगलबार, जेष्ठ २५ २०७८
650
Shares


काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तीन सयको दरले बढेको छ ।

सोमबार ९३ हजार ८ सयमा कारोबार भएको सुन उक्त दरले बढेर ९४ हजार एक सयमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ तोालमा पुगको महासंघले जनाएको छ। सोमबार चाँदी १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार