• सोमबार, असोज १२ २०८३

विषालु च्याउ खाँदा दुई जनाको ज्यान गयो


मंगलबार, जेष्ठ २५ २०७८
765
Shares

इलाममा विषालु च्याउ खाँदा दुई जनाको ज्यान गएको छ ।

विषालु च्याउ खाएर बिरामी भएका उनीहरु उपचारका क्रममा बीएण्डसी अस्पताल झापामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सन्दकपुर गाँउपालिका १ का ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको ज्यान गएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार