• बिहिबार, साउन १४ २०८३

स्वास्थ्य मन्त्रालयले भन्यो– रित्तो सिलिन्डर भर्नू


मंगलबार, जेष्ठ २५ २०७८
615
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको जोखिम नटरेको भन्दै रित्ता अक्सिजन सिलिन्डर भर्न आग्रह गरेको छ।

खाली सिलिन्डर समयमै भर्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमा असर गर्ने र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई अप्ठ्यारो पर्ने भएकाले सिलिन्डर भर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अस्पतालहरुले अक्सिजन प्लान्ट वा ट्यांक मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार