• सोमबार, असोज १२ २०८३

जर्मनीले नेपाललाई दियो स्वास्थ्य सामग्री


मंगलबार, जेष्ठ २५ २०७८
585
Shares

कोरोना रोकथामका लागि जर्मनीले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार