• बिहिबार, साउन १४ २०८३

गोरखामा असार ५ गते सम्म निषेधाज्ञा, बैंक तथा बित्तिय संस्था खुल्ने


सोमबार, जेष्ठ २४ २०७८
800
Shares

गोरखामा आगामी असार ५ गते सम्म निषेधाज्ञा थप गरिएको छ ।

सोमवार बसेको जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले निषेधाज्ञाको समय बढाएर असार ५ सम्म पुर्याएको हो ।

निषेधाज्ञाको अवधीमा अब भने गोरखामा बैंक तथा बित्तिय संस्था पनि खुल्ने भएका छन् ।

जेठ २६ गतेदेखि भने बिहान १० देखि दिउँसो २ बजे सम्म बैंक तथा वित्तिय संस्था खुल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार