• सोमबार, असोज १२ २०८३

कृष्ण मन्दिरबाट मूर्ति चोरी


सोमबार, जेष्ठ २४ २०७८
735
Shares

काठमाडौं। गोकर्णेश्‍वर नगरपालिका—४ गोकर्ण रमपमचोकस्थित कृष्ण मन्दिरबाट करिब १ फिटको पित्तलको कृष्ण मूर्ति चोरी भएको छ ।

महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले घटनामा संलग्न शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार