• बिहिबार, साउन १४ २०८३

गोरखामा आज थप एक सय २ जनामा कोरोना संक्रमण


आइतबार, जेष्ठ २३ २०७८
645
Shares


गोरखा । गोरखामा आज (आइतबार) थप एक सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा जिल्लाको चार पालिकामा गरी आज थप एक सय २ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये पालुङटार नगरपालिकामा ४३, आरुघाट गाउँपालिकामा ३२, शहीदलखन गाउँपालिकामा २३ र धार्चे गाउँपालिकामा चार जना रहेको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार