• बिहिबार, साउन १४ २०८३

जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले विवरण माग्यो


आइतबार, जेष्ठ २३ २०७८
620
Shares

काठमाण्डौ – जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विवरण माग गरेको छ ।

मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र अरू कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउनका लागि मन्त्रालयले सबै सरकारी अस्पताल, प्रदेश स्वास्थ्य मन्त्रालय तथा प्रदेश सामाजिक विकास मन्त्रालय र पालिकाहरूलाई पत्र पठाएर विवरण मागेको हो ।

सरकारले जोखिम भत्ता बापत तलबको ५० प्रतिशत रकम भत्ता उपलव्ध गराउने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार