• सोमबार, असोज १२ २०८३

फेरि बढाइयो इन्धनको मूल्य, पेट्रोलको मूल्य अब १ सय २५


शनिबार, जेष्ठ २२ २०७८
895
Shares

पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएकाे छ।21

नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो।

नयाँ दरअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय २५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको आयल निगमले जनाएको छ।

यसअघि जेठ दुई गते इन्धनको मूल्य बृद्धि गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार