• शनिबार, साउन ९ २०८३

नेपाल प्रेस युनियनकाे ९ औँ महाविधेशन चैतमा


मंगलबार, माघ ७ २०७६
1.3K
Shares

नेपाल प्रेस युनियनले ९ औँ महाविधेशन चैतमा गर्ने निर्णय गरेको छ ।

चितवनमा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ९ औँ महाधिवेशन चैतको २१ र २२ गते नेपालगञ्जमा गर्ने निर्णय गरेको हाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार