• शनिबार, साउन ९ २०८३

धादिङमा मिनिट्रक दुर्घटना: छ जनाको ज्यान गयाे


मंगलबार, माघ ७ २०७६
1.6K
Shares

धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुदा ६ जनाकाे ज्यान गएकाे छ भने १९ जना घाइते भएका छन ।

मंगलबार भएको दुर्घटनामा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको उनले बताए । थप विवरण आउन बाँकी ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार