• सोमबार, असोज १२ २०८३

विश्वमा बेरोजगारीको सङ्ख्या बढ्दै, २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने


बिहिबार, जेष्ठ २० २०७८
1.1K
Shares

काठमाण्डौ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले यो वर्ष कोरोनाका कारण सात करोड ५० लाख मानिसको रोजगारी गुमेको जनाएको छ ।

आइएलओका निर्देशक गाय राइडले अर्को वर्ष अर्थात सन् २०२२ सम्म विश्वमा बेरोजगारीको सङ्ख्या २० करोड ५० लाख पुग्ने अनुमान गरिएको बताएका छन ।

आइएलओले कोरोनाको महामारीका कारण विश्वमा लाखौँले रोजगारी गुमाएको तथा नयाँ रोजगारीका लागि तयार रहेका लाखौँ बेरोजगार भएको उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार