• सोमबार, असोज १२ २०८३

सुनचाँदीको भाउ बढ्यो, तोलामा कति ?


बिहिबार, जेष्ठ २० २०७८
740
Shares

काठमाण्डौ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९४ हजार ९ सय रुपैयाँ तोकेको छ भने चाँदीको भाउ तोलामा १३ सय ७५ रुपैयाँ तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार