• सोमबार, असोज १२ २०८३

ढिस्कोले पुरेर दुई जनाको मृत्यु


बुधबार, जेष्ठ १९ २०७८
635
Shares

चन्द्रागिरि नगरपालिका पुरानो नैकापमा ढिस्कोले पुर्दा दुई जनाको मृत्यु भएको छ।

नैकापको कंकाली भन्ने ठाउँमा जग्गा प्लटिङको काम गर्दा ढिस्कोले पुर्दा उदयुपर बेल्लका नगरपालिकाकी ३५ वर्षीया सीता राई र मकवानपुर रासिङका अन्दाजी १८ वर्षीय टेकबहादुर चेतापङको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा दुई जना घाइते भएका छन्। घाइतेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ। पर्खालले थिचेर घाइते हुनेमा उदयपुरका मिलन तामाङ र धादिङका हरि घले छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार