• सोमबार, असोज १२ २०८३

भ्यागुते रोगले धमाधम भैँसी मर्न थालेपछि किसान चिन्तित


बुधबार, जेष्ठ १९ २०७८
840
Shares

बाँकेमा भ्यागुते रोगले धमाधम भैँसी मर्न थालेपछि किसान चिन्तित बनेका छन ।

राप्तीसोनारी गाउँपालिका–७ स्थित खल्ला झगडिया गाउँमा किसानले पाल्दै आएका भैँसी बिरामी पर्नासाथ मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जबाट खटिएको पशु चिकित्सकको टोलीले परिक्षण गर्दा भ्यागुते रोगको पहिचान भएको हो ।

उक्त फत्तेपुर क्षेत्रका ६०० पशुलाई भ्यागुते रोग विरुद्धको खोप दिइसकेकोको छ ।

बिरामी परेका भैँसीमा मुखबाट पानी आउने, ज्वरो आउने, काम्ने जस्ता लक्षणहरू देखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार