• सोमबार, असोज १२ २०८३

रियल म्याड्रिडको मुख्य प्रशिक्षकमा इटालिका कार्लो एन्सेलोटी


बुधबार, जेष्ठ १९ २०७८
995
Shares

NAPLES, ITALY - NOVEMBER 09: Carlo Ancelotti SSC Napoli coach gestures during the Serie A match between SSC Napoli and Genoa CFC at Stadio San Paolo on November 09, 2019 in Naples, Italy. (Photo by Francesco Pecoraro/Getty Images)

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडको मुख्य प्रशिक्षकमा इटालिका कार्लो एन्सेलोटी मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

जिनेदिन जिदानले प्रशिक्षकबाट राजीनामा दिएपछि रियलले इंग्लिस क्लब एभर्टनका एन्सेलोटीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। उनी रियलका पूर्वप्रशिक्षक पनि हुन ।

सन् २०१३ मा पीएसजीबाट रियल पुगेका एन्सेलोटीले सन् २०१५ मा रियल छाडेका उनले दुई वर्षमा उनले च्याम्पियन्स लिग, कोपा डेल रे, सुपर कोपा र फिफा क्लब विश्वकप जिताएका थिए।

कार्लो एन्सेलोटी इटालियन क्लब एसी मिलानका पुर्व खेलाडी तथा प्रशिक्षक समेत हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार