• सोमबार, असोज १२ २०८३

चट्याङ लागेर १२ वर्षीय बालकको मृत्यु


मंगलबार, जेष्ठ १८ २०७८
1K
Shares

Del6415536


बागलुङ । मंगलबार अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ ।

बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजिकै परेको चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाका स्थानीय राजन पाइजाले जानकारी दिए ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार