• सोमबार, असोज १२ २०८३

मदनकृष्ण श्रेष्ठ कोरोनामुक्त


मंगलबार, जेष्ठ १८ २०७८
710
Shares

काठमाडौं । नेपालका चर्चित हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ कोरोनामुक्त भएका छन्।

उनले मंगलबार सामाजिक संजाल फेसबुक मार्फत आफू कोरोनामुक्त भएको जानकारी गराएका हुन ।

शुभेच्छुकको आशिर्बाद लागेकै कारण आफू निको भएको उनले भनेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार