• बिहिबार, साउन १४ २०८३

कोरोनाबाट साहित्यकार डिल्लीराम नेपालको निधन


मंगलबार, जेष्ठ १८ २०७८
835
Shares

काठमाडौं । कोरोना संक्रमणबाट साहित्यकार तथा योगसाधक डिल्लीराम नेपालको निधन भएको छ ।

कोरोना संक्रमणका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा ७५ वर्षको उमेरमा उनको आइतबार राति निधन भएको हो ।

उनलाई दुई साताअघि कोभिड–१९ पुष्टि भएकोमा आईसीयूमा राखेर उपचार हुँदैआएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार