• सोमबार, असोज १२ २०८३

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


मंगलबार, जेष्ठ १८ २०७८
535
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सयको दरले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ उक्त दरले बढेर ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

आजका लागि तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ९३ हजार सात सय रुपैयाँमा भएको थियो ।

यस्तै आजका लागि चाँदीको मूल्य एक हजार ३ सय ७० रुपैयाँ तोकेको महासंघले जनाएको छ । जुन प्रतितोला सोमबारभन्दा १० रुपैयाँले बढी हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार