• सोमबार, असोज १२ २०८३

म्यानचेस्टर सिटीका स्टार अग्युरो बार्सिलोनामा


मंगलबार, जेष्ठ १८ २०७८
905
Shares

काठमाण्डौ – म्यानचेस्टर सिटीका स्टार खेलाडी सर्जिओ अग्युरो स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धन भएका छन ।

अग्युरोले बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

उनी तीन सय ९० खेलमा दुई सय ६० गोलका साथ सर्वाधिक गोल गर्ने खेलाडी हुन् । ३२ वर्षे अगुइरो झन्डै एक दशकदेखि सिटीमा रहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार