चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले एक जोडीले ३ सन्तान जन्माउन सक्ने नीति कार्यान्वयनमा ल्याएको छ । चीनमा अब एक जोडीले ३ वटासम्म सन्तान जन्माउन पाउने भएका छन ।
हालैको जनगणना अनुसार चीनमा युवाभन्दा बढी वृद्धवृद्धाको जनसंख्या छ । साथै त्यहाँ महिलाभन्दा पुरुषको जनसंख्या बढी भएकाले विवाहको लागि पुरुषले महिला पाउन निकै गाह्रो भएको बताइएको छ ।
यसअघि चीनमा एक सन्तानको नीति थियो।