• सोमबार, असोज १२ २०८३

कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुनसक्छ : बेलायत


सोमबार, जेष्ठ १७ २०७८
585
Shares

काठमाण्डौ । बेलायतको जासुसी संस्थाले कोरोना भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुन सक्ने बताएको छ ।

अमेरिकाको जासुसी संस्थाले वुहानको एक प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको दाबी गरेको केही समयपछि बेलायतको जासुसी संस्थाले पनि भाइरस प्रयोगशालाबाटै बाहिरिएको हुन सक्ने बताएको बीबीसीले जनाएको छ ।

चीनले भने भाइरस प्रयोगशालाबाट बाहिरिएको कुरा अस्वीकार गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार