• बिहिबार, साउन १४ २०८३

भारतमा संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुने दैनिक बढ्दै


आइतबार, जेष्ठ १६ २०७८
560
Shares

काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेभन्दा कोरोनामुक्त हुनेको संख्या लगातार बढिरहेको छ।

गएको २४ घण्टामा पनि संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको छ।

गत २४ घण्टामा भारतमा १ लाख ६५ हजार ५५३ जना नयाँ संक्रमित थपिँदा २ लाख ७६ हजार ३०९ कोरोनामुक्त भएका छन ।

अहिले भारतमा २१ लाख १४ हजार ५०८ मात्र सक्रिय संक्रमित छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार