• सोमबार, असोज १२ २०८३

दलित, मुस्लिम र मुक्तकमलरी महिलालाई उच्च शिक्षासम्म नि:शुल्क


शनिबार, जेष्ठ १५ २०७८
750
Shares

सरकारले दलित, मुस्लिम र मुक्तकमलरी महिलाले उच्च शिक्षा सम्म निःशुल्क पढ्न पाउने व्यवस्था गरेको छ ।

आर्थिक बर्ष २०७८/७९ काे बजेट भाषणमार्फत अर्थमन्त्री बिष्णु पौडेलले दलित, मुस्लिम र मुक्तकमलरी महिलालाई उच्च शिक्षासम्म सबै विषय पढ्नेका लागि नि:शुल्क पढ्न पाउने व्यवस्था गरेको बताएका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार